Welcome to non profit charity platform
Welcome to non profit charity platform
Dharan: Lions Club of Dharan Panchkanya has launched a campaign of RE. 1
Himani Trust distributed education materials and self filteration water bottles to the Students of Shri Panchkanya M.V., Dharan 17 and childrens of Sukumwasi Basti. Under its One Rupees for Education campaign, the club has been distributing stationery equally to students and children studying in government schools living in Sukumwasi Vasti under the Nepal Settlement Settlement Protection Society.
2,500 copies, pens, pencils, and erasers were distributed to 369 students from Dharan's Dantakali Secondary School, Sayapatri Child Development Center, Nepal Settlement Slum Protection Society, HIV infected, Home Workers Women Dhaka Small Entrepreneurs Society, and others. Ekta Shrestha, president of Club of Panchakanya, said that a total of 5,000 stationeries have been distributed so far and will continue this work.
धरान: लायन्स क्लब अफ धरान पाँचकन्याले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात गरेको छ ।
श्री पञ्चकन्या मा.वि, धरान १७ तथा सुकुम्वासी बस्तीका विद्यार्थीहरूलाई कापी तथा शैक्षिक सामाग्री वितरण गरिनुका साथै पानी आफैँ प्रशोधन हुने बोटल पनि वितरण गरिएकाे थियाे। क्लबले आफ्नो वान रुपिज फर एजुकेसन अभियान अन्तर्गत नेपाल बसोबास वस्ति संरक्षण समाज मातहतको सुकुम्वासी वस्तिमा बसोबास गर्ने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरूलाई स्टेसनरी समान वितरण गर्दै आईरहेको छ ।
धरानका दन्तकाली सेकेन्डकी स्कुल, सयपत्री बाल विकास केन्द्र,नेपाल बसोबास बस्ती संरक्षण समाज, एचआईभि सङ्क्रमित, गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज लगायतमा स्थानहरूका ३६९ विद्यार्थीलाई २५०० कापी, कलम, पेन्सिल र इरेजर वितरण गरेको थियो । हाल सम्म कुल ५ हजार थान स्टेसनजी समानहरू वितरण गरिसकेको र यो कार्यलाल निरन्तरता दिने अध्यक्ष क्लब अफ पञ्चकन्याकी अध्यक्ष एकता श्रेष्ठले बताइन् ।